セブン-イレブン 綾瀬大上8丁目店
(1)5:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,080 येन (प्रशिक्षण समयमा 1,040 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,050 येन (प्रशिक्षण समयमा 1,040 येन )
तालिम अवधि 5 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒252-1104
神奈川県綾瀬市大上8丁目3番15号
8-3-15 OGAMI, AYASE, KANAGAWA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, मिलाउने, सरसफाइ जस्ता कामहरू जिम्मा दिइनेछ। विभिन्न प्रकारका कामहरू छन् तर नआत्तिकन सुरुदेखि याद गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं। सिफ्ट वा बिदा मिलाउन सकिने हुनाले संकोच नमानिकन सल्लाह गर्नुहोस्। परिवार, बच्चा, विद्यालय, रुचि आदि व्यक्तिगत जीवनसँग सन्तुलन गर्न सकिने पार्ट टाइम हो।