セブン-イレブン 横浜市役所店
(1)6:30 ~ 9:30
१ घण्टाको आधारभूत तलब 1,196 येन (प्रशिक्षण समयमा 1,196 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,196 येन (प्रशिक्षण समयमा 1,196 येन )
तालिम अवधि 6 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
〒231-0005
神奈川県横浜市中区本町6丁目50番10
NAKA, YOKOHAMA, KANAGAWA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।