セブン-イレブン 富山本郷西部店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,100 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,100 येन (प्रशिक्षण समयमा 1,100 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)9:00 ~ 15:00
१ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 1,000 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन (प्रशिक्षण समयमा 1,000 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(3)15:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 1,000 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन (प्रशिक्षण समयमा 1,000 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
(4)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 1,050 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,050 येन (प्रशिक्षण समयमा 1,050 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(5)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,250 येन )
तालिम अवधि 3 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
8 घन्टा भन्दा बढि
〒930-0108
富山県富山市本郷西部14-1
1-14 HONGOSEIBU,TOYAMA, TOYAMA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा र सामान बिक्री, रजिष्टर सञ्चालन, र्याकमा सामान राख्ने, भण्डारबाट सामान निकाल्ने, सामान झोलामा हाल्ने, सरसफाइ आदि। यी बाहेक पनि युटिलिटी शुल्क सङ्कलन वा ताक्यूबिन सेवा जस्ता seven-elevenमा ग्राहकलाई धेरै प्रकारका सेवाहरू दिइन्छ। बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने काम पनि गर्नुहोस् है। विभिन्न प्रकारका कामहरू छन् तर अलिअलि गर्दै याद गर्दै गएमा गाह्रो हुँदैन।
अपडेट गरिएको मिति:2024-09-06