7-Eleven
KANAZAWAKATAMACHI1CHOME

セブン-イレブン 金沢片町1丁目店

कम्बिनी स्टाफ

चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।

विशेषताहरू

  • हामी तलब अग्रिम प्रस्ताव गर्दछौं।
  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • बोनसको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 933 येन (प्रशिक्षण समयमा 933 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 933 येन (प्रशिक्षण समयमा 933 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 933 येन (प्रशिक्षण समयमा 933 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 933 येन (प्रशिक्षण समयमा 933 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,166 येन
      (तालिमको समयमा 1,166 येन) + 25% हुन्छ

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)9:00 ~ 12:00

    १ घण्टाको आधारभूत तलब 933 येन (प्रशिक्षण समयमा 933 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (5)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 933 येन (प्रशिक्षण समयमा 933 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 933 येन (प्रशिक्षण समयमा 933 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒920-0981
    石川県金沢市片町1丁目4-16
    KANAZAWA, ISHIKAWA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2024-06-28

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।