7-Eleven
TAMAHONARUSHIMA

セブン-イレブン 玉穂成島店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • बोनसको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • केही ठाउँहरूमा धुम्रपान गर्ने कोठा छ
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • अन्य लाभहरू
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,130 येन (प्रशिक्षण समयमा 1,100 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,130 येन (प्रशिक्षण समयमा 1,100 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (2)9:00 ~ 18:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन (प्रशिक्षण समयमा 1,000 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,030 येन (प्रशिक्षण समयमा 1,000 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 1,020 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,050 येन (प्रशिक्षण समयमा 1,000 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (4)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,288 येन (प्रशिक्षण समयमा 1,250 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,270 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (6)22:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,270 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (7)17:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,288 येन (प्रशिक्षण समयमा 1,250 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (8)5:00 ~ 8:00

    १ घण्टाको आधारभूत तलब 1,130 येन (प्रशिक्षण समयमा 1,100 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,130 येन (प्रशिक्षण समयमा 1,100 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (9)7:00 ~ 9:00

    (10)18:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 1,020 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,050 येन (प्रशिक्षण समयमा 1,000 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒409-3815
    山梨県中央市成島1375-1
    CHUO, YAMANASHI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने, सिद्धिएको ठाउँमा ड्रिन्क्स थप्ने, तातो स्नाक्स् बनाउने आदि अलिअलि गर्दै काम याद गरेमा, सामान अर्डर गर्ने जस्ता कामहरू पनि जिम्मा लागाइनेछ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि पसल भित्र गरिने कार्यहरू बाहेक, होम डेलिभरी सेवा पनि जिम्मा दिइनेछ। बेन्तो, साइड-डिस जस्ता खानेकुराहरूदेखि दैनिक उपभोग्य वस्तुहरूसम्म, ग्राहकको घर वा कार्यलयमा पुर्‍याइनेछ। यो सेवाबाट मुख्यतया वृद्ध ग्राहकहरू ज्यादै खुसी हुनुहुन्छ र हामी पनि यस सेवाको विस्तारमा लागिपरेकाछौं।

अपडेट गरिएको मिति:2024-11-30

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।