セブン-イレブン クルン高岡店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,062 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,062 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 1,062 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,062 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(3)13:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 1,062 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,062 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(4)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,070 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,070 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(5)22:00 ~ 1:00
१ घण्टाको आधारभूत तलब 1,328 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
〒933-0021
富山県高岡市下関町6番1号
TAKAOKA, TOYAMA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।
अपडेट गरिएको मिति:2025-09-29