7-Eleven
FUKUOKAMIYAKE1CHIYOME

セブン-イレブン 福岡三宅1丁目店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 950 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,188 येन
      (तालिमको समयमा 1,188 येन) + 25% हुन्छ

    तालिम अवधि 10 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒811-1344
    福岡県福岡市南区三宅1丁目4番25
    MINAMI, FUKUOKA, FUKUOKA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

स्टाफहरू बीचको सक्रिय कम्युनिकेसन हुनु पनि यो पसलको विशेषता! उज्यालो अनि फुर्तिलो म्यानेजरको मार्गदर्शनमा, हाँसी हाँसी काम गर्न सकिन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2024-08-14

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।