セブン-イレブン 宜野湾我如古4丁目店
(1)12:00 ~ 21:00
१ घण्टाको आधारभूत तलब 1,023 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,023 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)17:30 ~ 21:00
१ घण्टाको आधारभूत तलब 1,023 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,023 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
沖縄県宜野湾市我如古4丁目581(ギノワンボウル様並び)
GINOWAN, OKINAWA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।
अपडेट गरिएको मिति:2026-06-30