7-Eleven
NAHASANSHAINDORI

セブン-イレブン 那覇サンシャイン通り店

कम्बिनी स्टाफ

विदेशीहरू पनि काम गरिरहेका छन्। अनुभव नभएतापनि काम गर्न सकिने गरी राम्रो सपोर्ट सिस्टमको व्यवस्था। ढुक्क भएर गर्न सकिने कम्बिनीको काम।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)7:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒900-0036
    沖縄県那覇市西1丁目19番1号
    NAHA, OKINAWA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पार्ट टाइम पनि "नजिकको सबैभन्दा सुविधाजनक" भए सजिलो हुन्छ ! तपाईंको छिमेकको seven-eleven मा। परिचित पसल हुनाले ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2025-05-13

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।