7-Eleven
TOMIGUSUKUKEISATSUSHIYOMAE

セブン-イレブン 豊見城警察署前店

कम्बिनी स्टाफ

मेहनत गरेर काम गर्ने व्यक्तिलाई, यो पसलको स्थायी कर्मचारी बनाउने व्यवस्था पनि गरिएको छ। सबै मिलेर रमाइलो पसल बनाऔं।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)23:00 ~ 8:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,288 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

    (2)17:00 ~ 23:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,288 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

    (3)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (4)7:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

    (5)13:00 ~ 18:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒901-0233
    沖縄県豊見城市字瀬長11−32
    TOMIGUSUKU, OKINAWA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

7-Eleven मा भए विभिन्न प्रकारका बिमाहरूमा आबद्ध भई, ढुक्क भई काम गर्न सकिन्छ। लामो समय काम गर्न चाहने व्यक्तिलाई मिल्ने वातावरण छ। साथै स्टाफको सुविधाहरूमा व्यवस्थित पारिश्रमिक वृद्धि प्रणाली हुनु पनि महत्त्वपूर्ण पोइन्ट। जति काम याद गर्‍यो त्यति नै पारिश्रमिक UP हुँदै जान्छ। यो हसिलो मुहार लिएर काम गर्न सकिने वातावरण सम्पन्न 7-Eleven हो।

अपडेट गरिएको मिति:2025-12-10

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।