セブン-イレブン 沖縄桃原4丁目店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 970 येन (प्रशिक्षण समयमा 970 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 970 येन (प्रशिक्षण समयमा 970 येन )
तालिम अवधि 14 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
(2)13:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 970 येन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
〒904-2164
沖縄県沖縄市桃原4丁目27番1
OKINAWA, OKINAWA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।
अपडेट गरिएको मिति:2025-01-08