7-Eleven
SASEBOSHIRATAKECHO

セブン-イレブン 佐世保白岳町店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी पनि OK। पार्ट टाइम कामको अनुभव नभएको व्यक्ति पनि संकोच नमानिकन आउनुहोस्। विभिन्न उमेरका व्यक्तिहरूले ढुक्क भएर गर्न सक्ने कम्बिनीको पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 898 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 950 येन (प्रशिक्षण समयमा 898 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 4 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)15:00 ~ 20:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 898 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 898 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 920 येन (प्रशिक्षण समयमा 898 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 920 येन (प्रशिक्षण समयमा 898 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)19:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 920 येन (प्रशिक्षण समयमा 900 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 900 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,125 येन
      (तालिमको समयमा 1,125 येन) + 25% हुन्छ

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒857-1164
    長崎県佐世保市白岳町113番4
    SASEBO, NAGASAKI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सिफ्ट रोज्न सकिने हुनाले, घरको काम・रुचि・नयाँ कुरा सिक्ने・विद्यालय आदि आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ। खाली समयको उचित उपयोग गरेर पैसा कमाउनुहोस् !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ, खानेकुरा र पिउनेकुराको साथै दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि सामान अर्डरको जिम्मा दिइन्छ। अनुभव नभएतापनि नम्रतापूर्वक सिकाउनेछौं। ढुक्क हुनुहोस्। seven-elevenको नयाँ सामानहरू अरूले भन्दा पहिले थाहा पाउन सक्नु पनि खुसीको कुरा हो !

अपडेट गरिएको मिति:2023-10-06

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।