セブン-イレブン 神埼市役所前店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 956 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 990 येन (प्रशिक्षण समयमा 956 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 965 येन (प्रशिक्षण समयमा 956 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 965 येन (प्रशिक्षण समयमा 956 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(3)13:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 965 येन (प्रशिक्षण समयमा 956 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 965 येन (प्रशिक्षण समयमा 956 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(4)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 970 येन (प्रशिक्षण समयमा 956 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 965 येन (प्रशिक्षण समयमा 956 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(5)22:00 ~ 2:00
१ घण्टाको आधारभूत तलब 1,206 येन (प्रशिक्षण समयमा 1,195 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(6)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,206 येन (प्रशिक्षण समयमा 1,195 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
6 घन्टा भन्दा बढि
(7)22:00 ~ 8:00
१ घण्टाको आधारभूत तलब 1,206 येन (प्रशिक्षण समयमा 1,196 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒842-0002
佐賀県神埼市神埼町田道ヶ里2433-1
KANZAKI, SAGA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।
अपडेट गरिएको मिति:2025-03-06