セブン-イレブン 那珂川片縄5丁目店
(1)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 875 येन (प्रशिक्षण समयमा 870 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 875 येन (प्रशिक्षण समयमा 870 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
(2)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 875 येन (प्रशिक्षण समयमा 870 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,094 येन
(तालिमको समयमा 1,088 येन)
+ 25% हुन्छ
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
8 घन्टा भन्दा बढि
(3)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 920 येन (प्रशिक्षण समयमा 870 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 920 येन (प्रशिक्षण समयमा 870 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(4)13:00 ~ 17:30
१ घण्टाको आधारभूत तलब 870 येन (प्रशिक्षण समयमा 870 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 870 येन (प्रशिक्षण समयमा 870 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
〒811-1201
福岡県那珂川市片縄5丁目26番
NAKAGAWA, FUKUOKA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा र सामान बिक्री, रजिष्टर सञ्चालन, र्याकमा सामान राख्ने, भण्डारबाट सामान निकाल्ने, सामान झोलामा हाल्ने, सरसफाइ आदि। यी बाहेक पनि युटिलिटी शुल्क सङ्कलन वा ताक्यूबिन सेवा जस्ता seven-elevenमा ग्राहकलाई धेरै प्रकारका सेवाहरू दिइन्छ। बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने काम पनि गर्नुहोस् है। विभिन्न प्रकारका कामहरू छन् तर अलिअलि गर्दै याद गर्दै गएमा गाह्रो हुँदैन।