7-Eleven
KOKURAKIMACHI

セブン-イレブン 小倉木町店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी पनि OK। पार्ट टाइम कामको अनुभव नभएको व्यक्ति पनि संकोच नमानिकन आउनुहोस्। विभिन्न उमेरका व्यक्तिहरूले ढुक्क भएर गर्न सक्ने कम्बिनीको पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 941 येन (प्रशिक्षण समयमा 941 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 941 येन (प्रशिक्षण समयमा 941 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (2)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 941 येन (प्रशिक्षण समयमा 941 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,176 येन
      (तालिमको समयमा 1,176 येन) + 25% हुन्छ

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

    (3)6:00 ~ 8:00

    १ घण्टाको आधारभूत तलब 941 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 941 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒803-0851
    福岡県北九州市小倉北区木町1-7-1
    KOKURAKITA, KITAKYUSHU, FUKUOKA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सिफ्ट रोज्न सकिने हुनाले, घरको काम・रुचि・नयाँ कुरा सिक्ने・विद्यालय आदि आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ। खाली समयको उचित उपयोग गरेर पैसा कमाउनुहोस् !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि पसल भित्र गरिने कार्यहरू बाहेक, होम डेलिभरी सेवा पनि जिम्मा दिइनेछ। बेन्तो, साइड-डिस जस्ता खानेकुराहरूदेखि दैनिक उपभोग्य वस्तुहरूसम्म, ग्राहकको घर वा कार्यलयमा पुर्‍याइनेछ। यो सेवाबाट मुख्यतया वृद्ध ग्राहकहरू ज्यादै खुसी हुनुहुन्छ र हामी पनि यस सेवाको विस्तारमा लागिपरेकाछौं।

अपडेट गरिएको मिति:2023-09-28

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।