7-Eleven
OITA SANO

セブン-イレブン 大分佐野店

कम्बिनी स्टाफ

विश्वविद्यालयको विद्यार्थीलाई स्वागत छ। आफ्नो दैनिक तालिका अनुसार मिलाएर गर्न सकिने पार्ट टाइम हुनाले, विद्यालय जादै काम गर्न पनि सम्भव छ !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन बढी पैसा दिइने
  • अन्य लाभहरू
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 955 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,194 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 970 येन (प्रशिक्षण समयमा 955 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 954 येन (प्रशिक्षण समयमा 954 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒870-0315
    大分県大分市大字佐野字宮ノ下4440
    4440 MIYANOSITA SANO OITA-CITY

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पार्ट टाइम पनि "नजिकको सबैभन्दा सुविधाजनक" भए सजिलो हुन्छ ! तपाईंको छिमेकको seven-eleven मा। परिचित पसल हुनाले ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री, रजिष्टर सञ्चालन, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, झोलामा सामान हाल्ने, सरसफाइ आदि। यी बाहेक युटिलिटी शुल्क सङ्कलन तथा ताक्यूबिन पठाउने सेवा आदि पनि। केही अनुभव गरेको व्यक्तिलाई सामान अर्डरको जिम्मा दिइनेछ। आ-आफ्नो जिम्मेवारी अनुसार मौसम र इभेन्ट आदिको माग अनुमान गरी अर्डर गर्नुहोस्। यो काम सन्तोषजनक र रमाइलो छ।

अपडेट गरिएको मिति:2024-09-08

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।