セブン-イレブン 鹿屋田崎東店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 953 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन (प्रशिक्षण समयमा 953 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(3)13:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(4)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 953 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
(5)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,200 येन
(तालिमको समयमा 1,191 येन)
+ 25% हुन्छ
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
8 घन्टा भन्दा बढि
〒893-0037
鹿児島県鹿屋市田崎町4573-1
KANOYA, KAGOSHIMA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ, खानेकुरा र पिउनेकुराको साथै दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि सामान अर्डरको जिम्मा दिइन्छ। अनुभव नभएतापनि नम्रतापूर्वक सिकाउनेछौं। ढुक्क हुनुहोस्। seven-elevenको नयाँ सामानहरू अरूले भन्दा पहिले थाहा पाउन सक्नु पनि खुसीको कुरा हो !
अपडेट गरिएको मिति:2025-06-13