7-Eleven
KAGOSHIMAYOSHINOBISAKOCHUO

セブン-イレブン 鹿児島吉野帯迫中央店

कम्बिनी स्टाफ

विश्वविद्यालयको विद्यार्थीलाई स्वागत छ। आफ्नो दैनिक तालिका अनुसार मिलाएर गर्न सकिने पार्ट टाइम हुनाले, विद्यालय जादै काम गर्न पनि सम्भव छ !

विशेषताहरू

  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • विध्यार्थीलाई स्वागत
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 900 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 900 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 900 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 900 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 4 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 900 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,125 येन
      (तालिमको समयमा 1,125 येन) + 25% हुन्छ

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒892-0877
    鹿児島県鹿児島市吉野1丁目10-20
    KAGOSHIMA, KAGOSHIMA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

seven-eleven मा हरेक हप्ता झण्डै १०० वटा नयाँ सामानहरू आउँछन्। सबैले कुराकानी गरिरहेका रोचक सामान र नयाँ सामानको जानकारी अरू भन्दा पहिले पाइन्छ !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2024-03-06

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।