7-Eleven
YOKKAICHICHUORIYOKUCHIMAE

セブン-イレブン 四日市中央緑地前店

कम्बिनी स्टाफ

मेहनत गरेर काम गर्ने व्यक्तिलाई, यो पसलको स्थायी कर्मचारी बनाउने व्यवस्था पनि गरिएको छ। सबै मिलेर रमाइलो पसल बनाऔं।

विशेषताहरू

  • मास्क आपूर्ति
  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • सत्कार सेवाहरू छन्
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 955 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 955 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 15:00

    १ घण्टाको आधारभूत तलब 910 येन (प्रशिक्षण समयमा 905 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 910 येन (प्रशिक्षण समयमा 905 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (3)15:00 ~ 18:00

    (4)18:00 ~ 22:00

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,138 येन (प्रशिक्षण समयमा 1,132 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,423 येन
      (तालिमको समयमा 1,415 येन) + 25% हुन्छ

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒510-0885
    三重県四日市市日永1丁目2-1
    YOKKAICHI, MIE

कामको जानकारी

photo

पार्ट टाइम पनि "नजिकको सबैभन्दा सुविधाजनक" भए सजिलो हुन्छ ! तपाईंको छिमेकको seven-eleven मा। परिचित पसल हुनाले ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ, खानेकुरा र पिउनेकुराको साथै दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि सामान अर्डरको जिम्मा दिइन्छ। अनुभव नभएतापनि नम्रतापूर्वक सिकाउनेछौं। ढुक्क हुनुहोस्। seven-elevenको नयाँ सामानहरू अरूले भन्दा पहिले थाहा पाउन सक्नु पनि खुसीको कुरा हो !

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।