7-Eleven
ICHINOMIYAKONOBUSHINDEMMAE

セブン-イレブン 一宮小信新田前店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • शनिवार आइतवार स्वागत
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन बढी पैसा दिइने
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन आदि छुट्टी हुने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • केही ठाउँहरूमा धुम्रपान गर्ने कोठा छ
  • अन्य लाभहरू
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,100 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,100 येन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (2)6:00 ~ 24:00

    १ घण्टाको आधारभूत तलब 1,077 येन (प्रशिक्षण समयमा 1,077 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,077 येन (प्रशिक्षण समयमा 1,077 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,346 येन
      (तालिमको समयमा 1,346 येन) + 25% हुन्छ

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒494-0007
    愛知県一宮市小信中島字新田前80番地1
    ICHINOMIYA, AICHI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2025-05-27

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।