7-Eleven
AISAIKITAITSUSHIKICHIYO

セブン-イレブン 愛西北一色町店

कम्बिनी स्टाफ

चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।

विशेषताहरू

  • रिनोभेट गरेर खोलिने
  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन आदि छुट्टी हुने
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,250 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,563 येन
      (तालिमको समयमा 1,563 येन) + 25% हुन्छ

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,190 येन (प्रशिक्षण समयमा 1,190 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)17:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 1,190 येन (प्रशिक्षण समयमा 1,190 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,190 येन (प्रशिक्षण समयमा 1,190 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒496-0905
    愛知県愛西市北一色町東田面212-1
    AISAI, AICHI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने, सिद्धिएको ठाउँमा ड्रिन्क्स थप्ने, तातो स्नाक्स् बनाउने आदि अलिअलि गर्दै काम याद गरेमा, सामान अर्डर गर्ने जस्ता कामहरू पनि जिम्मा लागाइनेछ।

7-Eleven मा भए विभिन्न प्रकारका बिमाहरूमा आबद्ध भई, ढुक्क भई काम गर्न सकिन्छ। लामो समय काम गर्न चाहने व्यक्तिलाई मिल्ने वातावरण छ। साथै स्टाफको सुविधाहरूमा व्यवस्थित पारिश्रमिक वृद्धि प्रणाली हुनु पनि महत्त्वपूर्ण पोइन्ट। जति काम याद गर्‍यो त्यति नै पारिश्रमिक UP हुँदै जान्छ। यो हसिलो मुहार लिएर काम गर्न सकिने वातावरण सम्पन्न 7-Eleven हो।

अपडेट गरिएको मिति:2026-04-25

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।