7-Eleven
RARAPO-TOANJIYO

セブン-イレブン ららぽーと安城店

कम्बिनी स्टाफ

ओपनिङ्ग स्टाफ ! तपाईंको छिमेकमा नयाँ seven-eleven ओपन ! कम्बिनीमा पार्ट टाइम !

विशेषताहरू

  • सुरुवाती कामदार
  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)9:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 1,080 येन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒446-0065
    愛知県安城市大東町1058-1
    ANJO, AICHI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने र सामान अर्डर गर्ने काम ग्राहकको आवश्यकता अनुसार ! तापक्रम वा समय अनुसार बिक्री हुने सामान फरक हुन्छ। यो काम एकदम फलदायी छ !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2025-03-05

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।