7-Eleven
SHIMADANAKAGAWACHO

セブン-イレブン 島田中河町店

कम्बिनी स्टाफ

आफ्नै गाडीमा काममा आउन पाइन्छ। पानी परेको दिन पनि सजिलै काममा आउन सकिने !!

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सत्कार सेवाहरू छन्
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)9:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 925 येन (प्रशिक्षण समयमा 913 येन )

    तालिम अवधि 31 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 935 येन (प्रशिक्षण समयमा 913 येन )

    तालिम अवधि 31 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒427-0041
    静岡県島田市中河町8973-1
    SHIMADA, SHIZUOKA

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, पसलको सरसफाइ, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, अर्डर गर्ने आदि कम्बिनीको सम्पूर्ण कार्यको जिम्मा दिइनेछ। युटिलिटी शुल्क सङ्कलन वा टिकट जारी गर्ने, इन्टरनेटद्वारा अर्डर गरिएको सामान हस्तान्तरण जस्ता कार्यहरू पनि गर्नु पर्नेछ। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, कम्बिनी कामको अनुभव नभएतापनि ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।