セブン-イレブン 焼津中港店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,020 येन (प्रशिक्षण समयमा 950 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)7:00 ~ 10:00
१ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 913 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 920 येन (प्रशिक्षण समयमा 913 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(4)12:00 ~ 15:00
१ घण्टाको आधारभूत तलब 920 येन (प्रशिक्षण समयमा 913 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(5)15:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 920 येन (प्रशिक्षण समयमा 913 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(6)17:00 ~ 19:00
१ घण्टाको आधारभूत तलब 920 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(7)18:00 ~ 21:00
१ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 913 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(8)21:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 920 येन (प्रशिक्षण समयमा 913 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,150 येन
(तालिमको समयमा 1,141 येन)
+ 25% हुन्छ
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒425-0021
静岡県焼津市中港1-3-9
1-3-9, NAKAMINATO, YAIZU, SHIZUOKA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा र सामान बिक्री, रजिष्टर सञ्चालन, र्याकमा सामान राख्ने, भण्डारबाट सामान निकाल्ने, सामान झोलामा हाल्ने, सरसफाइ आदि। यी बाहेक पनि युटिलिटी शुल्क सङ्कलन वा ताक्यूबिन सेवा जस्ता seven-elevenमा ग्राहकलाई धेरै प्रकारका सेवाहरू दिइन्छ। बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने काम पनि गर्नुहोस् है। विभिन्न प्रकारका कामहरू छन् तर अलिअलि गर्दै याद गर्दै गएमा गाह्रो हुँदैन।