7-Eleven
ANJOOGAWACHO

セブン-イレブン 安城小川町店

कम्बिनी स्टाफ

वर्षैभरि २४ घण्टै खुला रहने कम्बिनी भएको हुनाले, बिहान सबेरै, मध्य रात, छोटो समय, मुख्य रूपमा शनिबार र आइतबार आदि आफूलाई मिल्ने समयमा काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒444-1162
    愛知県安城市小川町御林63-3
    ANJO, AICHI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

स्टाफहरू बीचको सक्रिय कम्युनिकेसन हुनु पनि यो पसलको विशेषता! उज्यालो अनि फुर्तिलो म्यानेजरको मार्गदर्शनमा, हाँसी हाँसी काम गर्न सकिन्छ।

स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?

अपडेट गरिएको मिति:2024-03-22

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।