7-Eleven
NAGOYASAKURATORIOTSU

セブン-イレブン 名古屋桜通大津店

कम्बिनी स्टाफ

तपाईंको मनोभाव र परिस्थितिलाई बुझ्ने म्यानेजर र हसिला सहकर्मीहरूले तपाईंलाई पर्खिरहेका छन्। यस पसलमा काम गर्न रमाइलो नहुने त कुरै छैन।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा साइकलमा आउन पाइने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)8:00 ~ 12:30

    १ घण्टाको आधारभूत तलब 1,030 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)8:00 ~ 14:00

    १ घण्टाको आधारभूत तलब 1,030 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)22:00 ~ 8:00

    १ घण्टाको आधारभूत तलब 1,288 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒460-0003
    愛知県名古屋市中区錦3丁目4-6
    3 CHOME-4-6,NISHIKI,NAKA, NAGOYA, AICHI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सिफ्ट रोज्न सकिने हुनाले, घरको काम・रुचि・नयाँ कुरा सिक्ने・विद्यालय आदि आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ। खाली समयको उचित उपयोग गरेर पैसा कमाउनुहोस् !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2024-02-03

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।