7-Eleven
TAJIMIOOBATACHOU7CHOUME

セブン-イレブン 多治見大畑町7丁目店

कम्बिनी स्टाफ

वर्षैभरि २४ घण्टै खुला रहने कम्बिनी भएको हुनाले, बिहान सबेरै, मध्य रात, छोटो समय, मुख्य रूपमा शनिबार र आइतबार आदि आफूलाई मिल्ने समयमा काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,101 येन (प्रशिक्षण समयमा 1,101 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,101 येन (प्रशिक्षण समयमा 1,101 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (2)21:00 ~ 24:00

    १ घण्टाको आधारभूत तलब 1,001 येन (प्रशिक्षण समयमा 1,001 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,251 येन
      (तालिमको समयमा 1,251 येन) + 25% हुन्छ

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (3)22:00 ~ 24:00

    १ घण्टाको आधारभूत तलब 1,001 येन (प्रशिक्षण समयमा 1,001 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,251 येन
      (तालिमको समयमा 1,251 येन) + 25% हुन्छ

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (4)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,001 येन (प्रशिक्षण समयमा 1,001 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,251 येन
      (तालिमको समयमा 1,251 येन) + 25% हुन्छ

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

    (5)0:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,001 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,251 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒507-0818
    岐阜県多治見市大畑町7丁目101番
    TAJIMI, GIFU

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।

अपडेट गरिएको मिति:2025-02-06

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।