7-Eleven
YOKOHAMASHIMOSUEYOSHI4CHIYOME

セブン-イレブン 横浜下末吉4丁目店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,215 येन (प्रशिक्षण समयमा 1,215 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,215 येन (प्रशिक्षण समयमा 1,215 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 1 घन्टा भन्दा बढि

    (2)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,457 येन (प्रशिक्षण समयमा 1,457 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,165 येन (प्रशिक्षण समयमा 1,165 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,165 येन (प्रशिक्षण समयमा 1,165 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒230-0012
    神奈川県横浜市鶴見区下末吉4丁目19-12
    TSURUMI, YOKOHAMA, KANAGAWA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा जुनसुकै बेला आकर्षक नयाँ सामानहरू प्रशस्तै राखिनेछ। पार्ट टाइम स्टाफलाई मौसमी सामानको प्रमोसन लिडर पनि बनाइने !

एक्कासि स्वास्थ्य स्थिति खराब भएको बेला त भन्नै परेन, उदाहरणको लागि बच्चा भएको व्यक्ति भएमा बच्चा बिरामी भएको बेला, विद्यालयको कार्यक्रमको लागि। विद्यार्थी भएमा परीक्षाको पढाइ र क्लब वा सर्कलको गतिविधिको लागि। बिदा लिन चाहन्छु, काम गर्ने समय परिवर्तन गर्न चाहन्छु। यस्ता सिफ्ट परिवर्तनको लागि संकोच नमानीकन सल्लाह गर्नुहोस्। स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं। तपाईंले सहज अनि हसिलो मुहार लिएर काम गर्न सक्ने गरी, हामी स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं।

अपडेट गरिएको मिति:2025-06-11

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।