7-Eleven
MINAMIBOSOKAMO

セブン-イレブン 南房総加茂店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • केही ठाउँहरूमा धुम्रपान गर्ने कोठा छ
  • अन्य लाभहरू
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)5:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,250 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,250 येन (प्रशिक्षण समयमा 1,250 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (2)17:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 1,150 येन (प्रशिक्षण समयमा 1,150 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,150 येन (प्रशिक्षण समयमा 1,150 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,150 येन (प्रशिक्षण समयमा 1,150 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,150 येन (प्रशिक्षण समयमा 1,150 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (4)22:00 ~ 5:00

    १ घण्टाको आधारभूत तलब 1,450 येन (प्रशिक्षण समयमा 1,450 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒299-2525
    千葉県南房総市加茂2277番2
    MINAMIBOSO, CHIBA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्‍याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।

अपडेट गरिएको मिति:2026-07-21

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।