セブン-イレブン 長岡新組町店
(1)5:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 970 येन (प्रशिक्षण समयमा 970 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 970 येन (प्रशिक्षण समयमा 970 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 870 येन (प्रशिक्षण समयमा 870 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 870 येन (प्रशिक्षण समयमा 870 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
(3)22:00 ~ 5:00
१ घण्टाको आधारभूत तलब 1,085 येन (प्रशिक्षण समयमा 1,085 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(4)1:00 ~ 5:00
१ घण्टाको आधारभूत तलब 1,085 येन (प्रशिक्षण समयमा 1,085 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(5)22:00 ~ 1:00
१ घण्टाको आधारभूत तलब 1,085 येन (प्रशिक्षण समयमा 1,085 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒940-0897
新潟県長岡市新組町字筒場1955
NAGAOKA, NIIGATA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।