セブン-イレブン 琵琶湖大橋西口店
(1)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,271 येन (प्रशिक्षण समयमा 1,271 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,020 येन (प्रशिक्षण समयमा 1,020 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,020 येन (प्रशिक्षण समयमा 1,020 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒520-0232
滋賀県大津市真野2丁目30-25
OTSU, SHIGA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।
अपडेट गरिएको मिति:2025-02-10