7-Eleven
TENRIKIDONOCHO

セブン-イレブン 天理喜殿町店

कम्बिनी स्टाफ

चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 920 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 920 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒632-0095
    奈良県天理市喜殿町153-1
    TENRI, NARA

कामको जानकारी

photo

"विद्यालयको जाँच", "बच्चाको विद्यालयको कार्यक्रम", "परिवारसँग यात्रा" आदिको लागि बिदा चाहिएमा संकोच नमानिकन सल्लाह गर्नुहोस्।

यो 7-Eleven लामो समय समुदायमा केन्द्रित छ। स्थानीय ग्राहकको माया पाउँदै आएको पसल। हाम्रो प्रायः ग्राहकहरू नजिकै बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ। धेरै परिचित अनुहारहरू पनि देख्न पाइने हुनाले ढुक्क भएर काम गर्न सकिन्छ। काम गरिरहेको बेला छोटो अभिवादन गर्ने आदि गरी कम्युनिकेसनको मज्जा लिन सक्ने वातावरण छ। ग्राहकसँग मुस्कुराउन सकिने यो पसलमा काम सुरु गरेर हेर्नुहुन्छ?

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।